गाडीको सडक सुधार शुल्क बढ्यो, सवारी साधन अझै महँगीने

काठमाडौं । सरकारले सार्क देशहरूबाट आयात गर्दा भन्सार महशुलमा दिँदै आएको छुटलाई हटाएको छ। आगामि आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारले सार्क देशहरूबाट आयात गर्दा भन्सार महशुलमा दिँदै आएको छुटलाई हटाएको हो। सरकारले यसअगाडि भन्सार दर अनुसार ३ देखि ५ प्रतिशतसम्म छुट दिँदै आएकोमा मंगलबार प्रस्तुत बजेटले यसलाई हटाएको हो। अब विगतमा जस्तो भन्सार महशुलमा…

Logo