काठमाडौँ । एमजी मोटर इन्डियाले एमजी विन्डसर लन्च गरेको छ । ‘एरोग्लाइड डिजाइन’ सँग डिजाइन गरिएको छ यसले अत्याधुनिक एरोडाइनामिक्स र सुपेरियर क्र्याफ्ट्सम्यानसिप समेटेको छ । १८ इन्च डायमन्ड कट अलोय ह्विलसँग सुसज्जित यसको आकर्षक लुक र यात्रा गुणस्तरलाई बढाउँछ। एमजी विन्डसरको प्रमुख विशेषतामा यसको सेगमेन्ट–फर्स्ट १५.६ इन्चको ’ग्रान्ड भ्यू टच डिस्प्ले’ छ । जसले…