काठमाडौं । दशैं नजिकिँदै गर्दा नयाँ गाडी किन्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै अटोमोबाइल कम्पनीहरूले आकर्षक अफरहरू ल्याएका छन् । चाडपर्वको अवसरमा विभिन्न ब्रान्डको गाडीका वितरकहरूले विशेष योजना ल्याएका हुन् । दशैंमा सवारी किन्ने सोच राख्नेहरूको लागि उपयुक्त अवसर रूपमा हेरिने यी अफर कम्पनी अनुसारको गाडीको खरिदमा फरक–फरक छुटको व्यवस्था गरिएको छ । एकपछि अर्को कम्पनीले…