काठमाडौँ । टाटा मोटर्सले नयाँ ४५ किलोवाट ब्याट्री प्याक समावेश गरेको नेक्सन आईसीएनजी र नयाँ फ्लागशिप रेड हार्ट डार्क संस्करण लन्च गर्ने घोषणा गरेको छ । यसले एकपटक चार्ज गरेपछि ४८९ किलोमिटर ड्राइभिङ रेन्ज प्रदान गर्छ । यसलाई फुल चार्ज हुने समय १० देखि ८० मिनेटको बीचमा राखिएको छ । नेक्सन ईभीले विकल्पमा नयाँ ब्याट्री…