पोखरामा चांगानको दिपल ईभी सार्वजनिक, ७१ लाख ९९ हजारमा किन्न सकिने

पोखरा । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले दिपल ईभीहरूलाई पोखरामा सार्वजनिक गरेको छ । शुक्रबार पोखरामा आयोजित विशेष कार्यक्रममा फ्युचरिस्टिक डिजाइन र कटिङ एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ ईभी सार्वजनिक भएको हो । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, नेपाली क्रिकेट लेजेन्ड तथा दिपल ईभीका ब्रान्ड एम्बेसडर…

Logo