काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नेपाली बजारमा सिएफमोटो र जिहो ब्रान्डको बाइक तथा स्कुटर किन्दा आकर्षक अफर सार्वजनिक भएको छ । दुवै ब्रान्डको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले आकर्षक छुट र थप सुविधा प्राप्त गर्ने अफर ल्याएको हो । सिएफमोटोका २५० एनके र ३०० एनके मोडलका बाइक किन्दा…