सुजुकीले अर्को वर्ष आफ्नो पहिलो इलेक्ट्रिक कार ईभीएक्स लन्च गर्ने

काठमाडौँ । सुजुकीले अर्को वर्ष आफ्नो पहिलो इलेक्ट्रिक कार ईभीएक्स लन्च गर्ने भएको छ । मारुती सुजुकी इन्डिया लिमिटेडले अर्को वर्षको जनवरी १७ देखि हुने भारत मोबिलिटी एक्सपो २०२५ मा आफ्नो पहिलो इलेक्ट्रिक कार ईभीएक्सको उत्पादन मोडल लन्च गर्ने भएको हो । सन् २०२३ अटो एक्सपोमा पहिलो पटक ईभीएक्सको कन्सेप्ट मोडल सार्वजनिक गरेको मारुतीले अब…

Logo