एजेन्सी। विश्व बजारमा इन्धन आपूर्ति अवरुद्ध हुँदै मूल्य बढिरहेको बेला धेरै देश ऊर्जा संकटमा परिरहेका छन्। तर चीन भने तुलनात्मक रूपमा स्थिर देखिएको छ, जसको पछाडि लामो समयदेखि बनाइएको रणनीतिक तयारी मुख्य कारण हो। चीनले विगतदेखि नै ठूलो मात्रामा कच्चा तेल भण्डारण गर्दै आएको छ। सम्भावित संकटलाई ध्यानमा राखेर बनाइएको यो भण्डारण प्रणाली अहिले आपतकालीन…