काठमाडाैं । विश्वव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मेटलाइफ फाउन्डेशनले नेपालसहित विभिन्न देशका गैर–नाफामुखी संस्थाहरूलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। “कम्युनिटी इम्प्याक्ट ग्रान्ट प्रोग्राम” मार्फत फाउन्डेशनले कुल ६.५ मिलियन अमेरिकी डलर बराबरको अनुदान वितरण गर्न लागेको हो। सन् २०२३ मा सुरु भई २०२५ मा विश्वव्यापी रूपमा विस्तार गरिएको यस कार्यक्रमले खाद्य सुरक्षा, मानसिक स्वास्थ्य,…