काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा शहीद भएका परिवारका थप आठ जना सदस्यलाई नेपाल विद्युत प्राधिकरणले रोजगारी दिने निर्णय गरेको छ। प्राधिकरण सञ्चालक समितिको बैठकले आन्दोलनमा ज्यान गुमाएका परिवारका थप सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो। यसअघि नै २७ जना शहीद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अघि बढाइएको थियो। नयाँ निर्णयअनुसार रोजित श्रेष्ठ (काठमाडौँ), अम्बिका विश्वकर्मा…