स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व गर्दै महासंघको निर्वाचनमा होमिए भक्तबहादुर हमाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी ६०औं वार्षिक साधारण सभा तथा निर्वाचनमा व्यवसायी भक्तबहादुर हमालले वस्तुगत तर्फबाट कार्यकारिणी समिति सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनले वस्तुगत संघका उपाध्यक्ष नरेश लाल श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिएका हुन् । स्वास्थ्य सामग्री तथा प्रयोगशाला उपकरण आपूर्ति क्षेत्रका अनुभवी उद्यमी हमाल रसायन तथा मेडिकल आपूर्ति संघ…

Logo