निजी क्षेत्रको मनोबल उकास्न सफल भयौं -अध्यक्ष चन्द्रप्रसाद ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो तीनवर्षे कार्यकाल पूरा गर्ने क्रममा सञ्चारकर्मीहरूसँग विशेष भेटघाट गर्दै महासंघ र निजी क्षेत्रले हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेका छन् । चुनौतीपूर्ण आर्थिक अवस्थामा नेतृत्व सम्हालेका ढकालले आफ्नो कार्यकालमा निजी क्षेत्रलाई राज्यको वास्तविक साझेदारका रूपमा स्थापित गर्न सफल भएको दाबी गरे । अध्यक्ष ढकालले आफूले पदभार…

Logo