काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्र अझै पनि आफू जन्मिनुभन्दा पहिले बनेका पुराना ऐन कानुनले सञ्चालन भइरहेको बताउँदै तत्काल संशोधन गर्नुपर्ने माग गरेका छन् । गत निर्वाचनमा सबै प्रमुख दलले आफ्ना घोषणापत्रमा निजी क्षेत्रलाई प्राथमिकता दिएकोमा आभार व्यक्त गर्दै श्रेष्ठले भने, “म जन्मिनुभन्दा अघिको ऐनले अझै मुलुक चलिरहेको छ,…