काठमाडौँ । नेपालका लागि आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले ओमोडा एण्ड जेइकोको नयाँ शोरुम चाबहिलमा विस्तार गरेको छ । नयाँ शोरुम उद्घाटन भएसँगै कम्पनीले एक्सचेन्ज एण्ड टेष्ट ड्राइभ क्याम्प समेत सुरु गरेको छ । जुन एक हप्तासम्म अर्थात् माघ १५ गतेसम्म सञ्चालन हुनेछ । क्याम्पमा ग्राहकले आफूँसँग भएको पुरानो गाडीसँग ओमोडा र जेइकोको ब्रान्ड न्यू ईभी…