विराटनगर । विराट एक्स्पो २०२५ मा आईटी तथा डिजिटल प्रविधिको क्षेत्रमा नेपालमा उपलब्ध प्रविधि, प्रोसेस, पूर्वाधार, उपकरण तथा पद्धतीहरु समेटिएको पेभिलियन रहने भएको छ । डिजिटल तथा विडियस यो पेभिलियनले डिजिटल तथा व्यावसायिक विकास सेवाहरूको काम गर्ने छ । यो पेभिलियनमा स्मार्ट फ्याक्ट्री वा कार्यालयको झलक दिने गरी कार्यालयमा आवश्यक आईटी सेवाको सम्पूर्ण इकोसिष्टम प्रर्दशन…