विद्युतीय गाडीको आयातमा छलाङ, ६ महिनामा कुन देशबाट कति भित्रिए ?

काठमाडौं । नेपालमा ईभी सवारीको प्रयोग बढ्दै जाँदा आयातमा पनि उल्लेखिय वृद्धि भइरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रत्येक महिना ईभी गाडीको आयातले प्राथमिकता पाइरहेको देखिएकाे हो । विभागले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुषसम्ममा विभिन्न ब्रान्डका ५ हजार ४८० वटा इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएर आएको बताएको छ…

Logo