काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गरिमा विकास बैंक लिमिटेडले ५५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५१ करोड २५ लाख खुद नाफा कमाएको थियो । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.१६ प्रतिशतले बढी हो । बैंकको खुद ब्याज आम्दानी २.१९…