सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रिय ग्राण्ड लञ्च

काठमाडौँ । सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ मोटरसाइकलहरू, एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको क्षेत्रिय ग्राण्ड लञ्चिङ गरेको छ । सीजी मोटर्सद्वारा बिर्तामोडस्थित आफ्नो आधिकारिक बिक्रेता पीटूआर अटो जोनमा एक भव्य कार्यक्रमको आयोजना गर्दै नयाँ मोटरसाइकलहरूको रिजनल लञ्च कार्यक्रम सम्पन्न गरेको हो । नयाँ मोटरसाइकलहरु सार्वजनिक गर्न आयोजित उक्त कार्यक्रममा…

Logo