जिकर एक्सले पायो ‘युरो एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ’, बन्यो बेस्ट इन क्लास ईभी

काठमाडौं । चाइनिज प्रिमियम ईभी निर्माता कम्पनी जिकरको जिकर एक्स ईभीले हालै २०२४ युरो एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाएको छ । यसअन्तर्गत मापन गरिएको स्ट्यान्डर्ड अनुसार जिकर एक्स बेस्ट इन क्लास ईभी बनेको छ। एडल्ट अकुपेन्ट प्रोटेक्सनअन्तर्गत फ्रन्टल र लेटरल इम्प्याक्ट रिजल्टमा जिकर एक्सले ९१ प्रतिशत स्कोर पाएको छ । त्यसैगरी चाइल्ड अकुपेन्ट प्रोटेक्सनमा…

Logo