काठमाडौँ । सन् २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री भएका १० कारको सूची सार्वजनिक भएको छ । गत वर्ष भारतमा एसयूभीसँगै ७ सिटर कम्प्याक्ट एमपीभी र ७ सिटर एसयूभी सेगमेन्टका गाडीको बिक्री बढेको थियो । भारतमा गत वर्ष टाटा पन्च सबैभन्दा बढी बिक्री हुने सवारीमा रहेको थियो भने मारुती सुजुकी वागनआर दोस्रो स्थानमा रहेको थियो…