काठमाडौँ । साङ्ग्रिला मोटर्स प्रालिले ‘नयाँ वर्ष एक्सचेन्ज कार्निभल २०२५’ को घोषणा गरेको छ । यही पुष १२ र १३ गते गैरीधाराको सिल्भर ओकमा आयोजना हुन लागेको दुई–दिने यस कार्यक्रममा नयाँ वर्षको सुरुवातसँगै अटोमोटिभ दुनियाँका उत्कृष्ट अनुभवहरू अन्वेषण गर्ने अवसर प्राप्त हुने जनाइएको छ । कार्निभललाई नयाँ वर्ष जस्तै नविनतम एवम् अविस्मरणीय उत्सवका रूपमा सम्पन्न…