काठमाडाैं । नेपाल ल्युब आयल लिमिटेडले बिरगंजमा औद्योगिक क्षेत्रलाई प्राथमिकता राखी "ड्राइभिङ पार्टनरसीप फ्युलिङ सक्सेस" नारामा इन्डष्ट्रीयल पार्टनर सेमिनार सम्पन्न गरेको छ । कम्पनीका महाप्रबन्धक गंगा राज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि बिरगंजका नगर प्रमुख राजेशमान सिंह थिए । सो कार्यक्रममा विशेष अतिथिको रुपमा बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल र…