काठमाडौँ । लामो प्रतिक्षापछि होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले एक्टिभा ई र क्युसी१ इलेक्ट्रिक स्कुटर लन्च गरेको छ । होन्डा एक्टिभा ई पेट्रोलबाट चल्ने एक्टिभा सिल्हुट र आधुनिक एलिमेन्टको कम्बो हो भने नयाँ होन्डा क्युसी१ इलेक्ट्रिक स्कुटर फ्लुइडिक डिजाइन र स्लिक इन्जिनियरिङको कम्बो हो । यी इलेक्ट्रिक स्कुटरको जनवरी १ देखि बुकिङ र फेब्रुअरीदेखि डेलिभरी…