निजी क्षेत्रले आफ्ना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध ढिलो गर्नुहुन्नः मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा योजना कार्यान्वयनका जटिलता अन्त्य गर्न मन्त्रालयले विज्ञ समिति गठन गरेर अध्ययन जारी राखेको बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सुरक्षामन्त्री भण्डारीले कोषका योजनालाई समयसापेक्ष बनाउन बाधक नीतिगत तथा कानुनी विषय निरुपण गर्न लागिपरेका छौँँ भने । उनले श्रमिकको जीवनमा…

Logo