काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले मंसिर १९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने जानकारी दिएको हो । कम्पनीका अनुसार पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला हुनेछ । कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता…