काठमाडौँ । बीवाईडी र साईमेक्स इन्कले बीवाईडीको ३०औँ वार्षिकोत्सव तथा १ करोड एनईभी विश्वव्यापी उत्पादनको अवसरमा नेपालभर एक सय युनिट विद्युतीय गाडी डेलिभरी गरेको छ । बीवाईडीले आफ्नो वार्षिकोत्सवका अवसरमा एक सय विद्युतीय गाडी डेलिभरी गरेर नेपालको दिगो यातायात समाधानप्रतिको रूची र बीवाईडीको प्रविधिमाथि ग्राहकहरूको विश्वासलाई स्पस्ट पारेको छ । नवप्रवर्तन, दिगोपन र शून्य उत्सर्जन…