सेन्साईकाे भाग्यशाली विजेतालाई ६५ इन्चको टि.भी. हस्तान्तरण

काठमाडौं । गएको दशैं, तिहार तथा छठ पर्व २०८१ लाई मध्यनजर गरी ‘उत्सव खुसीयाली घर भित्र्याऔं सेन्साई यसपाली’ योजनाअन्गर्तत बहुसंख्यक ग्राहकवर्गहरु मध्येबाट भाग्यशाली विजेतालाई ६५ इन्चको युयचडि टि.भी हस्तान्तरण गरिएको छ । चौधरी ग्रुप अन्तर्गत रहेको सेन्साई ब्राण्डले उत्सव खुशियाली योजना भाद्र २३ गते देखि नेपालभर सिमित अवधिका लागि लागु गरेको थियो । यस योजनामा…

Logo