सर्वोत्तम सिमेन्टले गर्‍यो एकै वर्षमा ६ अर्ब बढीको व्यापार, कुन वर्षमा कति ?

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको व्यापारमा उल्लेखीय बृद्धि हुँदै गएको देखिएको छ । इक्रा नेपालले सार्वजनिक गरेको विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष कम्पनीको व्यापारमा बृद्धि भएको हो । गत वर्ष अर्थात् सन् २०२३ मा कम्पनीले ५ अर्ब ३९ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सर्वोत्तम सिमेन्टले २०२४ मा भने ६ अर्ब…

Logo