काठमाडौँ । भारतीय बजारमा मारुती सुजुकीले नयाँ जेन डिजायर लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले नोभेम्बर ११ मा लन्च गर्ने तयारी गरिरहेको हो । बिक्री सुरु हुनुअघि डिलरहरूमा पठाउन थालिएको यो कारको एक्सटेरियर पूर्ण रूपमा नयाँ रहेको छ । यसमा तेर्सो स्ल्याट्स र शार्प एलईडी हेडल्याम्पसहितको ठूलो फ्रन्ट ग्रिल छ । पछाडिको भागमा वाई…