बीवाईडीको हाइब्रिड पिकअप ट्रक ‘शार्क’ एसियाली बजारमा पहिलोपटक लन्च

काठमाडौँ । एसियाली बजारमा बीवाईडीको हाइब्रिड पिकअप ट्रक ‘शार्क’ पहिलोपटक लन्च भएको छ । यो नयाँ ईभीलाई कम्पनीले कम्वोडियामा लन्च गरेको हो । यो गाडी यसअघि ब्राजिल, मेक्सिको र पानामामा बिक्री हुँदै आएको थियो भने छिट्टै अष्ट्रेलियामा समेत लन्च हुने तयारीमा छ । चिनियाँ बजारमा समेत लन्च हुन बाँकी रहेको छ । अफरोड ईभीका लागि…

Logo