काठमाडौँ । आजदेखि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहनाका साथै सवारीसाधन किनमेल गर्ने प्रचलनअनुसार आज चहलपहल बढेको छ । सवारी साधन किन्नेहरू पनि यसै दिनको प्रतीक्षामा रहेका हुन्छन् । यस दिनलाई सवारीसाधन किन्न शुभ मानिनुका साथै नेपालमा दसैँ–तिहारको अफर पनि चल्ने भएकाले यस दिन सवारी…