चीनको सबैभन्दा ठूलो कार निर्यातक कम्पनी चेरीले उत्पादन गर्‍यो १ करोड ५० लाख गाडी

काठमाडौँ । चीनको वुहुस्थित चेरीको गृहनगरमा आयोजित विशेष समारोहमा चेरी ग्रुपले १ करोड ५० लाख सवारी साधन उत्पादन गरेको बताइएको छ । उक्त अवसरमा चेरी ग्रुपका अध्यक्ष यिन टोङयुले १ करोड ५० लाख माइलस्टोन एक संख्या मात्र नभई यसले चेरीले असम्भवलाई वास्ताविकता र वास्तविकतालाई अझै ठूलो सम्भाव्यतामा परिणत गर्ने एक नवप्रवर्तन भएको बताएका छन् ।…

Logo