ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारण सभा मंसिर २७ गते बस्दै

काठमाडौँ । ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारण सभा मंसिर २७ गते हुने भएको छ । बैंकको २०८१ कार्तिक १४ गते बसेको सञ्चालक समितिको ४४७ औँ बैठकले वार्षिक साधारण सभा उक्त मितिमा गर्ने निर्णय गरेको हो । बैंकका अनुसार वार्षिक साधारण नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजेदेखि सञ्चालन हुनेछ । बैंकले मंसिर ९ गते…

Logo