काठमाडौँ । चीनको वुहुमा ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट सम्पन्न भएको छ । सम्मेलनमा, ‘ओमोडा एन्ड जेइको’को प्यारेन्ट कम्पनी र आइयुसिएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर) बीच “चेरिस नेचर” नामक ग्लोबल को–अपरेसन प्रोजेक्ट (सहयोग परियोजना) मा हस्ताक्षरसहित परियोजनाको औपचारिक आरम्भ पनि भएको थियो । ‘लार्ज–स्केल ग्रिन च्यारिटी साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौँ…