ट्रान्सवेल्ड नेपालद्धारा प्रायोजित ‘फीन इलेक्ट्रो टेक २०२४’ काे तयारीमा फीनद्वारा परामर्श कार्यक्रम आयोजना

काठमाडाैं । नेपाल विद्युतीय व्यवसायी महासंघ (फीन)ले ‘फीन इलेक्ट्रो टेक २०२४’ अघि स्टेक होल्डर तथा विज्ञापन दाताहरुसँग परामर्श कार्यक्रम आयोजना गरेको छ । कार्तिक २९ देखि मंसिर २ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ११औं संस्करणको ‘फीन इलेक्ट्रो टेक २०२४’ को मुख्य नारा ‘प्रविधिको नयाँ आयाम विद्युतीय सामग्री सुरक्षा कायम’ राखिएको छ । काठमाडौंस्थित होटल अकामामा…

Logo