काठमाडौं । नयाँ वर्ष २०८३ लाई लक्ष्य गर्दै एलजीले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा 'दिस न्यू इयर, डिजाइन योर ड्रिम होम' नामक अभियान घोषणा गरेको छ। अभियानअन्तर्गत नेपालभरका ग्राहकले एलजीका घरेलु उपकरणमा ४१ प्रतिशतसम्म छुट, निश्चित उपहार तथा आकर्षक क्यासब्याक अफर प्राप्त गर्न सक्ने छन्। नयाँ वर्षसँगै नयाँ लक्ष्य र आकांक्षा लिएर अघि बढिरहेका ग्राहकलाई स्मार्ट र…