काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणमा वस्तुगत संघ तर्फका उपाध्यक्ष प्रत्यासी हुन्, व्यवसायी शिव घिमिरे । १३ वर्षको उमेरदेखि घुम्ती पसलको संघर्षबाट सुरु भएको उनको यात्रा आज एसजी ग्रुपको संस्थापकका रूपमा पुगेको छ । नेपाल एलपी ग्यास उद्योग संघको पूर्वअध्यक्ष, नेपाल कत्था उद्योग संघको अध्यक्ष तथा महासंघका विभिन्न समितिमा सक्रिय रहँदै आएका…