कालोपत्रेले फेरियो हुल्म-मान्म सडक

सुर्खेत । कालोपत्रे गरिएसँगै हुल्म¬–मान्म सडक खण्डको स्वरुप बदलिएको छ । कर्णाली राजमार्गका अन्तर्गत पर्ने हुल्म–मान्म सडक खण्ड कालोपत्रे गरिएको छ । हुल्मदेखि मान्मसम्म १० किलोमिटरको उक्त खण्डको दुई खण्डको ६ किलोमिटरमा कालोपत्रे र बाँकी ठाउँमा मर्मत भइरहेको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार हुल्मदेखि कालिकोट जिल्ला अस्पताल र अस्पतालदेखि जिरोप्वाइन्टसम्म तीन खण्डमा ठेक्का…

Logo