एक्साइडको नयाँ धमाकाः ई–रिक्साका लागि ३६ महिनाको वारेन्टीसहित ई–राइड लिथियम ब्याट्री सार्वजनिक

काठमाडाैं । सिप्रदी ट्रेडिङले नेपाली बजारमा ई–रिक्सा चालकहरूका लागि एउटा खुसीको खबर ल्याउँदै अत्याधुनिक एक्साइड ई–राइड लिथियम–आयन ब्याट्री सार्वजनिक गरेको छ । खर्च घटाउने र आम्दानी बढाउने मुख्य उद्देश्यका साथ ल्याइएको यो नयाँ प्रविधिको ब्याट्रीले परम्परागत लेड–एसिड ब्याट्रीको तुलनामा ई–रिक्सालाई थप आधुनिक र शक्तिशाली बनाउने विश्वास गरिएको छ । यो ब्याट्री एआईएस –१५६ फेज–२ प्रमाणित…

Logo