काठमाडौँ । विसं २०८२ को ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार’ प्रा. डा. जयराज आचार्यलाई प्रदान गरिएको छ । उनलाई अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र तथा कूटनीति तथा नेपाली, अङ्ग्रेजी र संस्कृत वाङ्मयमा योगदान पुर्याएबापत नगद रु ५० हजारसहित सम्मान गरिएको हो । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. सुरेशराज शर्माले पुरस्कार हस्तान्तरण गरेका थिए। सो अवसरमा डा.…