सरकारका सय निर्णय स्वागतयोग्य छन् : चन्द्र ढकाल

काठमाडौं । सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो सुधार योजनाले शासन प्रणालीलाई अझ पारदर्शी, उत्तरदायी र परिणाममुखी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार सेवा प्रवाहलाई डिजिटल, छरितो र समयबद्ध बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र…

Logo