हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको सूचना अधिकारी बरिष्ठ अधिकृत हरेराम आचार्यले जानकारी दिए । क्लिङ्कर उत्पादन गर्ने र प्याकिङ्गको कामपछि उत्पादित सिमेन्ट बजारमा पठाउने तयारी भइरहेको छ । सूचना अधिकारी आचार्यका अनुसार उद्योगसँग दुई…

Logo