सरप्राइजः स्क्यानमा लुकेका छन् लाखौँका प्राइज

काठमाडौं । एक प्रतिष्ठित कम्पनीले ग्राहकहरूका लागि नयाँ र आकर्षक डिजिटल योजना ल्याउने तयारी गरिरहेको छ । आधुनिक प्रविधिसँग जोडिएको यस योजनाअन्तर्गत ग्राहकहरूले क्यूआर क्युआर कोड स्क्यान गरेर विभिन्न उपहार जित्ने अवसर पाउनेछन् । यस योजनालाई अझ रोचक बनाउन कम्पनीले हाल यसको विस्तृत विवरण गोप्य राखेको जनाएको छ । कम्पनीका अनुसार ग्राहकको सहभागिता बढाउने र…

Logo