काठमाडौं । एनएमबि बैंकले नेपाललाई पेरिस पारालिम्पिकमा ऐतिहासिक कास्य पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ । बैंकले पलेशालाई नगद पुरस्कार रु. ५ लाख १ हजार र उनका प्रशिक्षक कविराज नेगी लामालाई रु. १ लाख १ हजार रुपैयाँ प्रदान गरेको हो । पलेशाको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका थिए…