मध्य भोटेकोशी जलविद्युत् कम्पनीको लकइन अवधि सकिँदै, कार्तिक ११ गते समाप्त हुने

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको सेयर लकइन अवधि समाप्त हुने भएको छ । कम्पनीको सेयर लकइन कार्तिक ११ गते समाप्त हुने भएको हो । कम्पनीका अनुसार कूल ५ करोड १३ लाख ६० हजार कित्ता सेयरको लकइन अवधि समाप्त हुँदै छ । यसमा संस्थापक सेयरधनीका ३ करोड ६ लाख कित्ता, कर्मचारी सञ्चय कोषमा रहेका सञ्चयकर्ता…

Logo