काठमाडौँ । नेपालका लागि बेनेली बाइकको आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले ‘चढौँ बेनेली, बाँडौँ खुसी’ सार्वजनिक गरेको छ । बडादशैँ तथा शुभ दिपावली २०८१ को विशेष अवसरमा परिवारसँग खुसी बाँड्नका लागि यो अफर सार्वजनिक गरिएको हो । कम्पनीका सेल्स तथा मार्केटिङ म्यानेजर नवराज घिमिरेका अनुसार यस योजनामा ग्राहकहरूले बेनेली बाइकको खरिदमा १ लाख रुपैयाँ सम्मको…