खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक

मुगु । मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन् । स्याउ उत्पादनका लागि निकै सुहाउँदो हावापानी भएको जिल्लामा पछिल्लो समयमा गाउँगाउँमा सडक सञ्जाल जोडिएपछि मुगुका कृषकहरू खेर गएको स्याउबाट विभिन्न परिकार बनाउन थालेका हुन् । उत्पादन गरेका ठूला राम्रा स्याउ खेर जान थालेपछि कृषकहरू मारमा परेका थिए । प्रधानमन्त्री कृषि…

Logo