काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले चाडपर्वका अवसरमा विशेष अफर ल्याएको छ । आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर कम्पनीले चाडपर्वको सिजनको आनन्दलाई थप उत्साहपूर्ण बनाउन विशेष अफर लिएर आएको हो । “दशैँ–तिहारको उमंग, शाओमीको बबाल अफरसँग” योजना अन्तर्गत ग्राहकहरूले आफ्ना लेटेस्ट मोडेलहरूको खरिदमा ४ हजारसम्मको छुट पाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भदा…