आज सेयर बजारमा भारी अंकको गिरावट

काठमाडौं । आज साताको कारोबारको तेस्रो दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५८ दशमलव ९३ अंकले घटेर २४७० दशमलव ३९ को विन्दुमा झरेको हाे‍ । ठूला कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक नौ दशमलव ५२ अङ्कले ओरालो लागेर चार सय ४४ दशमलव ८८ मा सिमित भएको छ । कारोबार…

Logo