काठमाडौंमा हिमालयन इन्टरनेशनल एक्स्पो आयोजना हुँदै

काठमाडौं । हस्तकला व्यवसायीको सम्मान र व्यवसाय विश्वव्यापीकरणमा सहयोग गर्ने उद्देश्यले 'हिमालयन इन्टरनेशनल एक्स्पो' आयोजना हुने भएको छ । राजधानी काठमाडौंको भृकुटीमण्डपमा यही असोज १७ देखि १९ गतेसम्म तेस्रो संस्करणकाे एक्स्पो आयोजना हुने भएको हो । अध्यक्ष कपिल अधिकारीका अनुसार एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादनलगायतका व्यापारिक…

Logo